प्रधानमन्त्रीका एडीसी राजेन्द्रबहादुर जुवा खालबाट पक्राउ

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति १ लाख ५९ हजार रुपैयाँ नगदसहित जुवाखालबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा टोखा १० का सोमबहादुर मगर, मानकाजी गुरुङ, धर्म शाह रहेका छन् । त्यसैगरी रामेछाप सुनापतिका … Continue reading प्रधानमन्त्रीका एडीसी राजेन्द्रबहादुर जुवा खालबाट पक्राउ